प्रयोगकर्ता:Pandav prasad sharma
दिखावट
पाण्डव शर्मा (१९९० november 10) पश्चिम नेपालस्थित दाङ जिल्लामा रहेर पत्रकारिता गर्छन् । शर्मा २०७८ कार्तिक ९ गते माओवादी निकट पत्रकारहरूकाे संगठन प्रेस सेन्टर नेपाल, दाङकाे अध्यक्ष बने ।
उनले २०६३ साल देखि पत्रकारिता शुरू गरे । २०६७ साल देखि २०७० साल सम्म काठमाण्डाैं स्थित आर्थिक अभियान दैनिकमा काम गरे । शर्माले पटक पटक गरेर दाङकाे नयाँ युगबाेध राष्ट्रिय दैनिकमा ७ वर्ष काम गरे । हाल उनी २०७५ असार देखि www.chetanaonline.com काे सम्पादककाेरूपमा काम गर्दैछन् । शर्माका एक पत्नी करुणा कुमारी शर्मा, एक पुत्र जनार्दन गाैतम छन् ।