लुङग्री गाउँपालिका

मैथिली विकिपिडियासँ, एक मुक्त विश्वकोश
लुङग्री
Lunagri
देश नेपाल
प्रदेशप्रदेश नं. ५
जिल्लारोल्पा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षदुर्गाबहादुर खड्का (नेपाली कांग्रेस)
 • उपाध्यक्षभीमकला बुढाथोकी क्षेत्री (नेपाली कांग्रेस)
 • कार्यकारी-
क्षेत्रफल
 • कुल१३५.२३ किमी (५२.२१ वर्गमाइल)
जनसङ्ख्या
 • कुल२३,६३१
 • घनत्व१७०/वर्ग किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालक प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७७
केन्द्रसाविकको वडाचौर गाविसको कार्यालय

लुङग्री गाउँपालिका रोल्पा जिल्ला अवस्थित छ ।[१][२] वि.सं. २०७३ सालमा सङ्घीय सभा तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू भय पछि रोल्पा जिलामा साविकको पाङ, सिर्प, वडाचौर, हार्जङगुम्चाल गाउँ विकास समितिसभको सहमतमा लुङग्री गाउँपालिका बनाएको हो ।[३] लुङग्री गाउँपालिकाको कूल जनसंख्या २३,६३१ रहेको छ । यो गाउँपालिकाको कूल क्षेत्रफल १३५.२३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिकाको ७ वडामा विभाजन बनाए को छ । यो गाउँपालिकाको सिमाना पूर्वमा प्युठान जिल्ला, पश्चिममा सुनछहरी गाउँपालिकासुवर्णावती गाउँपालिका, उत्तरमा सुनछहरी गाउँपालिका तथा दक्षिणमा प्युठान जिला धेरै फैलिएको छ ।[४]

भूगोल[सम्पादन करी]

जनसंख्या[सम्पादन करी]

सन्दर्भ सामग्रीसभ[सम्पादन करी]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)"। लोकान्तर। २३ पौष २०७३। अन्तिम पहुँच २३ पौष २०७३ {{cite news}}: Check date values in: |accessdate=|date= (help); External link in |ref= (help)
  2. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?"सेतोपाटी। अन्तिम पहुँच फाल्गुन २०७३ {{cite web}}: Check date values in: |accessdate= (help); External link in |ref= (help)
  3. "गाउँ र नगरपालिका (सूची)"नयाँ पत्रिका दैनिक। पुष २३, २०७३। अन्तिम पहुँच १४ जेठ २०७४ {{cite news}}: Check date values in: |accessdate=|date= (help); External link in |ref= (help)
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण"सङ्घीय सहमत तथा स्थानीय विकास मन्त्रालयनेपाल सरकार। अन्तिम पहुँच २०७३ फाल्गुण २७ {{cite web}}: Check date values in: |accessdate= (help)

बाह्य जडीसभ[सम्पादन करी]

एहो सभ देखी[सम्पादन करी]