सामग्री पर जाएँ

व्यास गाउँपालिका

मैथिली विकिपिडियासँ, एक मुक्त विश्वकोश
ब्याँस
byaas
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिलादार्चुला जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षमंगल सिंह धामी[] ([[नेकपा एमाले ]])
 • उपाध्यक्षविनोद कुँवर (माओवादी)[]
 • कार्यकारी-
क्षेत्रफल
 • कुल८३९.२६ किमी (३२४.०४ वर्गमाइल)
जनसङ्ख्या
 • कुल९,६६८
 • घनत्व१२/वर्ग किमी (३०/वर्ग माइल)
 • जातीयता
हिन्दू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालक प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविक सुनसेरा गाविसको कार्यालय

ब्याँस गाउँपालिका दार्चुला जिलामा अवस्थित छ।[][][] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७७३ स्थानीय तह लागु गरेपछि दार्चुला जिलामा साविककोब्याँस, राप्ला, सुनसेरा, धौलाकोटहुती गाउँ विकास समितिसबै मिलाएर ब्याँस गाउँपालिका बनाएको हो ।[][]ब्याँस गाउँपालिकाक कूल क्षेत्रफल ८३९.२६ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिकामा ६ वडामा विभाजन गरिएको छ । यो गाउँपालिकाको कूल जनसङ्ख्या ९६६८ रहेको छ । यो गाउँपालिकाको सिमाना पूर्वमा बझाङ जिला उत्तरमा चीन , पश्चिममा भारत, तथा दक्षिणमा दुहुँ गाउँपालिका वा अपिहिमाल गाउँपालिका मा फैलिएको छ । यहाँको मुख्य चाड गौरापर्व हो। यसका अतिरिक्त यहाँ सौका समुदायले आफ्नो परम्परा अनुसार विभिन्न प्रकारका पर्वहरू मनाउने गर्दछन्। []

सन्दर्भ सामाग्रीसभ

[सम्पादन करी]
  1. १.० १.१ byaas "निर्वाचन परिणाम" (नेपालीमे), अन्तिम पहुँच वैशाख २०७९ [permanent dead link]
  2. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरि उक्त एकाईहरुको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण" (नेपालीमे), अन्तिम पहुँच फागुन २०७३ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)" (नेपालीमे), नेपालखबर, २३ पौष २०७३, मूलसँ २०१७-०६-२८ मे सङ्ग्रहित, अन्तिम पहुँच २३ पौष २०७३  |dead-url= प्यारामिटर ग्रहण नहि कएल (सहायता)
  4. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?" (नेपालीमे), सेतोपाटी, मूलसँ २०१७-०३-१२ मे सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३ 
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)" (नेपालीमे), नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमे), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य जडीसभ

[सम्पादन करी]

एहो सभ देखी

[सम्पादन करी]