मेरो नाम भूपेन्द्र श्रेष्ठ हो । म स्याङ्जा जिल्ला हरिनास गाउपालिका-१ सालडाँडा गाउको स्थायी बासिन्दा हुँ । तर म हाल शुक्लागण्डकी-८ तनहुँ मा बस्दछु । म अहिले १९ वर्षको भए । मैले सन् २०१६ जुलाई देखि विकिपिडियामा सम्पादन गर्न सुरू गरेको हुँ । हाल म नेपाली विकिपिडिया मा सक्रिय रहेको छु । र नेपाली बाहेक मैले डोटेली विकिपिडिया मा पनि केही सकेसम्मको सम्पादन गर्दै आइरहेको छु ।