सामग्री पर जाएँ

चुलाचुली गाउँपालिका

मैथिली विकिपिडियासँ, एक मुक्त विश्वकोश
चुलाचुली
Chulachuli
देश नेपाल
प्रदेश१ नं. प्रदेश
जिलाइलाम जिला
स्थापना२७ फागुन २०७३
सरकार
  प्रकारस्थानीय सरकार
  अङ्गगाउँ कार्यपालिका
  अध्यक्षराजेन्द्र केरुङ्ग
  उपाध्यक्षदिलु योङ्गहाङ्ग लाओती
  कार्यकारी-
क्षेत्रफल
  कुल१०८.४६ किमी (४१.८८ वर्गमाइल)
जनसङ्ख्या
 ([१२औं राष्ट्रिय जनगणना २०७८राष्ट्रिय जनगणना २०७८]])
  कुल२२५५६
  घनत्व२१०/वर्ग किमी (५४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालक प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२७
केन्द्रचुलाचुलीस्थित आइतबारे कार्यालय

चुलाचुली गाउँपालिका इलाम जिलामा रहेको छ। यो पालिका साबिक साक्फारा गाविस र चुलाचुली गाविस द्वारा नयाँ संघीय पुनः सरचना अन्तर्गत गाउँपालिकाको रुपमा स्थापना भएको हो । यसको दक्षिण झापा कमल गाउँ पालिका,दमक नगरपालिका रहेको छ। उत्तर माङ्ग्सेबुङ्ग गाउँपालिका इलाम र मिक्लाजुङ्ग गाउँ पालिका पाँचथर सङ्ग जोडिन्छ। त्यसगरि पुर्वी दक्षिणी तिर शिवसताक्षी नगरपालिका झापा र पुर्वी उत्तरमा माइनगरपालिका इलाम जोडिन्छ । पश्चिममा मिक्लाजुङ्ग गाउँपालिका मोरङ्ग जोडिएको छ। झापा,मोरङ्ग ,पाँचथर र सिमानामा धनकुटा पनि यश पालिकाले सिमामा जोडिन्छ। मिक्लाचोङ्ग डाडा जहाँ इलामको चुलाचुली ,पाँचथरको मिक्लाजुङ्ग गापा, धनकुटा चौबिसे गाउँ पालिका र मोरङ मिक्लाजुङ गापाको सङ्गम स्थल रहेको छ। पर्यटन र कृषिको अत्याधिक संभावना साविकको साक्फारा गाबिसमा छ। जुन चुरेभन्दा माथी रहेको छ। त्यसगरी साबिकको चुलाचुली गाविसमा अत्यधिक धान खेती ,फलफूल उब्जनीको प्रचुर संभावना रहेको छ। खास गरि यहाँ पर्यटकीय स्थल तिनकुने पोखरी, कुइनेटार,अन्धाराजाअन्धरानी धार्मिक स्थल, रमिते-साक्फारा डाडा,दशमी वजार रहेको छ। ५ न. वार्डमा लिची बगान प्रमुख विशेषता हुन। समथल भित्री मधेस देखि माथी लेख सम्म भौगोलिक बनावट रहेको चुलाचुली गाउँपालिका विकासोन्मुख रहेको छ।

जनसङ्ख्या

[सम्पादन करी]

सन्दर्भ सामाग्रीसभ

[सम्पादन करी]

बाह्य जडीसभ

[सम्पादन करी]

एहो सभ देखी

[सम्पादन करी]